बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।
बेलका, १६ असार। बेलका नगरपालिकामा सुनाई/श्रवण सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि २ दिने शिविर संचालन भइरहेको...
















