Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

Radio Belaka by Radio Belaka
१२ महिना अगाडि
in जीवन शैली
0
बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख २८, बेलका । बेलका नगरपालिकामा लागु औषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु भएको छ। नगरपालिकाको ८ नं वडा स्थित महाकाली मा.बी चम्पापुर बाट आज एक कार्यक्रम गरी नगर प्रमुख अशोक कार्कीले ब्यानर पढेर औपचारिक रुपमा उदघाटन गर्नु भएको हो।

”आर्थिक,सामाजिक र भौतिक पुर्वाधार

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित सुरु गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख कार्कीले आगामी दुई बर्ष भित्र लागुऔषध मुक्त पालिका घोषणा गर्ने बताउनु भएको छ।

बिशेष गरेर पछिल्लो समय बेलका नगरपालिका र आसपासका क्षेत्रमा लागुऔषधको प्रयोग तथा कारोबार बढेको कारण प्रत्येक स्कुल हरुमा दुर्व्यशन बिरुद्दको सचेतना कार्यक्रम गरिने भएको छ।

कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिकिरण आचार्य, स्कुलका प्राध्यानाध्यापक हुकुम राई, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदास,शिक्षक-शिक्षिका,बिधार्थी साथै पत्रकार हरुको उपस्थिति रहेको थियो।

तिर्थ प्रसाद पराजुली, मिलन रम्तेल र बिजय राई ले सहभागी बिधार्थी हरु लाई प्रशिक्षण दिएका छन भने कार्यक्रम सन्चालन सुमन सागर खतिवडाले गरेका थिए।

Previous Post

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

Next Post

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर पब्लिक एकेडेमीमा बृहत साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न।

रामपुर पब्लिक एकेडेमीमा बृहत साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न।

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly