Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

नर्थ स्टार इ. बो. स्कुलले भब्य रुपमा मनाए बाल दिवस। फोटो फिचर

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
नर्थ स्टार इ. बो. स्कुलले भब्य रुपमा मनाए बाल दिवस। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२९ भदौ २०८१ – बेलका। बेलका नगरपालिका ४ स्थित नर्थ स्टार इङलिस बोर्डिङ स्कुलले बिशेष कार्यक्रमको आयोजना गरि यो बर्षको राष्ट्रिय बाल दिवसलाई भब्यताका साथ मनाएको छ। आफ्नै विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ६०औं बाल दिवस मनाएको हो।

संचालक राजन बस्नेत(मदन) को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, बिशेष अतिथि बेलका नगर शिक्षा शाखा प्रमुख सुनिल निरौला, स्कुल संस्थापक लोक ब. मगर, दिपक दंगाल लगायत अन्य जनप्रतिनिधि, सुरक्षा निकाय, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बाल दिवस बिशेष कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य, नाटक आदि प्रतिभाहरु प्रस्तुत गरेका थिए। भने The Garud Band को पनि बिशेष प्रस्तुति रहेको थियो।

नर्थ स्टार इ. बो. स्कुलमा अहिले प्ले ग्रुप देखि कक्षा १२ सम्म पढाइ भइरहेको छ। उक्त स्कुलमा अहिले २२ जना शिक्षक/शिक्षिका रहेका छन भने करिब ४२० जना विद्यार्थीहरु रहेका छन। हाल नर्थ स्टार बोर्डिङ स्कुल राजन बस्नेत(मदन) र निखिल बस्नेतले संचालन गरिरहेका छन। यस स्कुलको संस्थापक भने लोक ब. मगर हुन।

Previous Post

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

Next Post

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly