Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति बेलका नगरपालिका अन्तर्गतका अधिकांश वन समूहहरुले असन्तुष्टी जनाएको छ । बेलका नगरपालिका अन्तर्गत रहेका ५२ सामुदायिक वन उपभोक्त समितिहरु मध्ये ३२ बढी समूहका पदाधिकारीहरुले एक विज्ञप्तीमार्फत सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति असन्तुष्टी जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको बैशाख २४ गतेका लागि बेलका नगर स्तरीय सामुदायिक उपभोक्ता महासंघका तर्फबाट अवैध रुपमा प्रतिनिधि छनोट भएको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएर र आपत्ति रहेको विज्ञप्तीमा जनाएको छ । बेलका नगर स्तरीय वन उपभोक्ता महासंघको गत चैत्र ३० गते भएको अधिबेशनमा नेतृत्व चयनका बिषयमा समझदारी बन्न नसकेको र लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत नेतृत्व चयनका सन्दर्भमा समेत वेवास्ता गरि हामी सबैको सहमतिमा नेतृत्व चयनको बिषयलाई पछि टुङ्ग्याउने गरि अधिबेशन स्थगित भएको विज्ञप्तीमा जनाएको छ ।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

अधिवेशन स्थगित भएकोमा एकाएक जिल्ला महासंघको अधिबेशनको लागि केही ब्यक्तिहरुले आफनै मनोमानी ढंगबाट एकलौटी प्रतिनिधि छ्नौट गरि अवैध प्रतिनिधि बनाएकोले उक्त कार्यको घोर भत्सर्ना गर्दै हामी सम्बन्धित पक्षले उक्त अवैधानिक प्रतिनिधिलाई मान्यता नदिन र यस बेलका नगर स्तरीय सामुदायिक वन उपभोक्ता समुह महासंघको अवैध प्रतिनिधिलाई कुनै अधिबेशनको प्रतिनिधिका रुपमा सहभागीता नगराउन हुन अपिल गरेको विज्ञप्तीमा जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ र निर्वाचन मण्डलले अवैध तरिकाले बैशाख २४ गते बेलका नगर स्तरीय सामुदायिक वन महासंघमा पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा मनोज तामाङलाई घोषणा गरेको प्रति बेलकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरुले विरोध जनाएको छ । जाल्पादेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराजंग राई र सप्तकोशी बेलका सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष महाप्रसाद ढकाल बेलका नगर स्तरीयर सामुदायिक वन उपभोक्ता महासंघका लागि अध्यक्षको प्रत्यासी उम्मेदबारहरुलाई निर्वाचन मण्डलले मन्छाएर मनोज तामाङलाई अध्यक्ष बनाएको धेरै सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारुहरुको आरोप छ।

Previous Post

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

Next Post

बेलका नगरमा जारी चौथो मेयर कपमा नेप्से र यलम्बर सेमिफाइनलमा प्रवेश, सेमिफाइनल भोलि हुने

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरमा जारी चौथो मेयर कपमा नेप्से र यलम्बर सेमिफाइनलमा प्रवेश, सेमिफाइनल भोलि हुने

बेलका नगरमा जारी चौथो मेयर कपमा नेप्से र यलम्बर सेमिफाइनलमा प्रवेश, सेमिफाइनल भोलि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly