Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१असार,बेलका । उदयपुरको बेलका नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ खोप कार्यक्रम घोषणा गरेको छ ।

बेलका नगरपालिका सामाजिक विकास समिति संयोजक तथा बेलका वडा न.३ का वडा अध्यक्ष श्री टंक प्रसाद आचार्य ज्युको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यलय प्रमुखको आतिथ्यतामा पुर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमंगका साथ काम गरेकोले पुर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सन्चालन गर्न आवश्यक रहेकोे उहाले बताउनु भयो । कार्यक्रममा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै उपस्थित सम्पुर्णले हस्ताक्षर गर्नु भएको थियो।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण स्वास्थकर्मी र महिला स्वास्थ स्वयंसेविकाहरुलाई उच्च प्रशसा र हौसला प्रधान गरिएको थियो भने स्वास्थ शाखाले स्वास्थ्य कर्मिलाई प्रशंसापत्र प्रधान गरिएको थियो । त्योसै गरि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रोत्साहन जनही रु ५००० (पाँच /पाँच हजार ) र स्वयंसेविकालाई प्राथमिक उपचारका सामाग्री सहितको झोला हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान सेवन सम्बन्धि सन्देश मुलक जानकारी गरिएको थियो ।

बेलका नगरपालिका स्वास्थ्य शाखा रामपुर उदयपुरको आयोजनामा भएको कार्यक्रममा बेलका नगरपालिका भरिका महिला स्वास्थ्य स्वयंसेविका ज्युहरु,स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि ज्युहरु,प्रशासकिय अधिकृत ज्युहरु, कार्यपालिका सदस्य ज्युहरु,बेलका नगरपालिकाका सबै वडा अध्यक्षज्युहरु, उदयपुर जिल्ला स्वास्थ्य कार्यलय प्रमुख,प्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

एसईईको परीक्षाफल प्रकाशित

Next Post

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
Next Post
उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly