Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

उदयपुरको बेलकामा एक्सेल डेभलपमेन्ट बैंक को ४५औं शाखा उद्घाटन। फोटो फिचर।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in सहकारी
0
उदयपुरको बेलकामा एक्सेल डेभलपमेन्ट बैंक को ४५औं शाखा उद्घाटन। फोटो फिचर।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका , ३१ भाद्र । उदयपुरको बेलका नगर पालिका ९ रामपुर बजारमा एक्सेल डेभलपमेन्ट बैंक को ४५ औं शाखा उद्घाटन भएको छ । आज एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीले पानस मा बत्ति बालेर र रिवन काटेर उद्घाटन गरेका हुन।

आर्थिक र ब्यापारिक दृष्टिकोणलाई तिब्र बिस्तार हुदै गएको रामपुर बजारमा ग्राहकहरु लाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवश, सवारीसाधन, ब्याक्तीगत, ब्यापारी लगाएत कर्जा सुबिधा लिन सक्ने सुबिधा प्रदान गर्नुका साथै उनीहरु कै रोजाईको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा Smart Mobile Banking, भारत र भुटान समेतमा प्रयोग गर्न सकिने सुबिधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकाश बैकिङ सेवाहरु उक्त नवौ स्थापित शाखा कार्यलय रापपुर बाट प्रदान गरिने एक्सेल डेभलपमेन्ट बैंक ले जनाएको छ ।

You might also like

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, बेलका उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न राजनीतिक दल, सुरक्षा निकाय, सहकारी संस्था, ब्यापारी, स्थानीय लगायतको उपस्तिथि रहेको थियोे । एक्सेल डेभलपमेन्ट लि. का सस्थापक डा. रुपक प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंक का सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।बैंक को बर्तमान गतिविधि हरुको बारेमा प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कटेलले प्रकाश पारेका थिए भने प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की साथै तिर्थ पराजुली देब नारायण चौधरीले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरेका थिए। सोही कार्यक्रममा रामपुर बजारको सरसफाइमा सहयोग पुराउने हेतुले बैंक बाट ११ थान डस्ट्बिन र स्थानीय ११ जना टेम्पू चालकहरुलाइ ट्राफिक लाइट भएको ज्याकेट उपलब्ध समेत गरेको थियो ।कार्यक्रमको सन्चालन बैंक का कम्पनी सचिब श्री श्याम बहादुर बोहराले गरेका थिए ।

Previous Post

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

Next Post

शिक्षक आन्दोलनको दोस्रो दिन : आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

Radio Belaka

Radio Belaka

Related Posts

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
Next Post
शिक्षक आन्दोलनको दोस्रो दिन : आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

शिक्षक आन्दोलनको दोस्रो दिन : आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बेलका ९ को वडाध्यक्षमा माओवादीका भरत निर्वाचित

बेलका ९ को वडाध्यक्षमा माओवादीका भरत निर्वाचित

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly