Friday, September 18, 2026
Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in राजनीति
0
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

कतार, साउन १७ / श्रम संस्कृति महा-अभियान कतारद्वारा आयोजित “संस्थागत आधारभूत आन्तरिक प्रशिक्षण कार्यक्रम-२०२६” शुक्रबार कतारको सनैया प्लाजा मलस्थित सेन्चुरी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष शुक्रकुमार राई (सुबास) को सभापतित्व तथा प्रमुख सल्लाहकार गजेन्द्र राई को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष सल्लाहकार पदमबहादुर राई, सल्लाहकारहरू, समाजसेवी, शुभेच्छुक, कार्यसमिति, क्षेत्रीय तथा विभागीय समिति, विभिन्न उपसमिति र अभियानमा आबद्ध ११० भन्दा बढी श्रमदाताको उल्लेखनीय सहभागिता रहेको थियो।

You might also like

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

“प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन, परिष्कृत समाजका लागि श्रम अभियान” भन्ने मूल नारासहित दीप प्रज्वलन र ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। वरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली राष्ट्रिय गान तथा श्रमपिता हर्क साम्पाङ राईको देशभक्तिपूर्ण गीत प्रस्तुत गरिएको थियो भने शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। द्वितीय उपाध्यक्ष नवीन थापाले संस्थागत परिचय तथा प्रशिक्षण कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।

संस्थागत प्रक्रिया, कार्यप्रणाली तथा आधारभूत विषयमा जानकारी दिने उद्देश्यले आयोजित प्रशिक्षणमा सल्लाहकार रबिन शेर्पाले संस्था, उद्देश्य र महत्त्व, सल्लाहकार डीएन मगरले संस्थाको संरचना, कार्यप्रणाली तथा अधिकार-कर्तव्य, प्रवक्ता पदम गुरुङले अनलाइन सदस्यता विस्तार र प्रयोग, नेपालबाट जुममार्फत सूचना तथा प्रविधि प्रमुख करुण राईले संस्थाको एप तथा प्रविधिको प्रयोग, र महासचिव एकराज राईले हर्कवाद, राष्ट्रिय एजेन्डा तथा राजनीतिक सिद्धान्तका विषयमा सहजीकरण गरेका थिए।

प्रशिक्षणपछि प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरी सही उत्तर दिने सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र यसको महत्त्वबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा गायक दिपेस पायल राईले सांगीतिक प्रस्तुति पनि दिएका थिए।

समापन समारोहमा सल्लाहकार तथा आमन्त्रित अतिथिहरूले प्रशिक्षणको प्रभावकारिताबारे धारणा राखेका थिए। प्रमुख अतिथि गजेन्द्र राईले यस्ता ज्ञानमूलक कार्यक्रमले श्रमदाताहरूलाई थप सक्षम बनाउने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

अन्त्यमा अध्यक्ष शुक्रकुमार राईले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव एकराज राई र उपमहासचिव दुर्गा बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए।

Previous Post

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

Next Post

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

Radio Belaka

Radio Belaka

Related Posts

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

by Radio Belaka
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly