Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in स्थानीय तह
0
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

५ असार, बेलका / “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार – बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन नगरप्रमुख अशोक कार्कीको सभाध्यक्षतामा सुरु भएको छ।

नगरसभा अधिवेशनमा नगर उपप्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, ९ वटै वडाका नगरसभा सदस्यहरू, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

कार्यक्रममा बेलका-३ स्थित बेलका नौमती बाजा महिला समूहले स्वागत प्रस्तुति दिएको थियो। नगरपालिकाको तालिम, सीप विकास तथा प्रोत्साहन कार्यक्रमबाट सशक्त बनेको उक्त समूहले महिला सशक्तीकरण, कला-संस्कृति संरक्षण र आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।

अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि बेलका नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। साथै संघीय सरकार, प्रदेश सरकार, स्थानीय राजस्व तथा आन्तरिक स्रोतबाट प्राप्त हुने गरी कुल रु. ७५ करोड ३१ लाख १० हजार १२४ बजेट स्रोत प्रस्तुत गरिएको छ।

बजेट स्रोतमा संघीय सशर्त, समपूरक, विशेष तथा समानीकरण अनुदान, संघीय र प्रदेश राजस्व बाँडफाँड, स्थानीय राजस्व, घरजग्गा रजिष्ट्रेशन शुल्क, आन्तरिक स्रोत तथा सडक बोर्डको रकम समावेश रहेको छ।

नगरसभामार्फत आर्थिक विकास, सामाजिक क्षेत्र, पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध बेलका निर्माणका लागि नीति, कार्यक्रम र बजेटमाथि छलफल अघि बढाइएको छ।

Previous Post

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

Next Post

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

by Radio Belaka
Next Post
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित

नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly