Sunday, August 2, 2026
Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

असार २, बेलका । बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबले चुम्न सफल भएको छ। वडा नं ८ स्थित डुम्रीबोटे खेलमैदानमा पन्चकन्या फुटबल क्लब र रियल डुम्रीबोटे फुटबल क्लब बिच फाईनल खेल भएको थियो। खेलमा रियल डुम्रीबोटे फुटबल क्लबका तर्फबाट जर्सी नं ३ का रोशन श्रेष्ठले मध्यान्तर अगाडी १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर मध्यान्तर पछी पन्चकन्या फुटबल क्लबका तर्फबाट जर्सी नं १७ का प्रबिन राईले १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए। निर्धारित समय भित्र १-१ गोलको बराबरी भए पछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टी सुट आउट बाट पन्चकन्याले ५-४ गोल अन्तरले रियल डुम्रीबोटे लाई पछाडी पार्दै उपाधी रक्षा गर्न सफल भएको हो।

वडा नं ८ को युवा तथा खेलकुद बिकास समितीको अध्यक्ष जोशन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं ८ का वडा अध्यक्ष जयकुमार राई रहनुभएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्दिजिबी, सुरक्षाकर्मी, पत्रकारहरुको सहभागिता रहेको थियो।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा खेलकुदले आन्तरिक पर्यटन प्रबर्द्दन गर्ने साथै युवाहरुले जुन सुकै प्रकारको खेलकुद भए पनि उचित प्रपोजल ल्याएमा सहयोग गर्ने प्रमुख अतिथि जय कुमार राईले बताउनु भयो।

बिजेता पन्चकन्या फुटबल क्लबले नगद रु. २५,०००/- सहित ट्रफी,मेडल भने उप बिजेता रियल डुम्रीबोटे फुटबल क्लबले नगद रु. १५,०००/- सहित ट्रफी, मेडल प्राप्त गरेका छन। बिधागत पुरस्कार तर्फ हाई स्कोरर यलम्बर फुटबल क्लबका समिर राई र रियल डुम्रीबोटे फुटबल क्लबका अमन थापा मगरले प्राप्त गरेका छन। दुवै जनाले खेल अवधिभर समान ३-३ गोल गरेका थिए। त्यसै गरी बेस्ट मिडफिल्डर पन्चकन्या फुटबल क्लबका निराजन राई, उत्कृष्ट गोलकिपर पन्चकन्या फुटबल क्लबका किशोर राई, बेस्ट प्लेयर रियल डुम्रीबोटे फुटबल क्लबका अमन थापा मगर, बेस्ट डिफेन्डर रियल डुम्रीबोटे फुटबल क्लबका रोशन श्रेष्ठ र आजको खेलको म्यान अफ म्याच पन्चकन्या फुटबल क्लबका खेलाडी दिवश राईले प्राप्त गरेका छन।

Previous Post

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

Next Post

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

एभरेस्ट क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

एभरेस्ट क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly