Friday, July 31, 2026
Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३१ जेठ, बेलका / उदयपुरको बेलका नगरपालिकामा प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ प्रतियोगिता सुरु भएको छ। बेलका नगरपालिका युवा तथा खेलकुद विकास समितिले स्वर्गीय नवीन राईको स्मृतिमा आयोजना गरेको बेलका नगरस्तरीय भलिबल प्रतियोगिताको आज औपचारिक शुभारम्भ गरिएको हो।

प्रतियोगिताको उद्घाटन बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गर्नुभएको थियो। कार्यक्रममा बेलका नगर युवा तथा खेलकुद समितिका अध्यक्ष गोपिलाल राईको अध्यक्षता रहेको थियो।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

आयोजकका अनुसार प्रतियोगितामा बेलका नगरभित्रका १२ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः नगद २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ, साथै कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

बेलका नगर युवा तथा खेलकुद समितिका अध्यक्ष गोपिलाल राईले स्वर्गीय नवीन राईको योगदानको सम्मान र सम्झनाका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नवीन हामीमाझ नभए पनि उहाँले खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई सम्मान गर्न यो प्रतियोगिताको आयोजना गरेका हौँ। अहिले सुरुवात गरेका छौँ, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ।”

स्वर्गीय नवीन राई बेलका नगर युवा तथा खेलकुद समितिका पूर्व भलिबल संयोजक हुनुका साथै बेलका नेटवर्कद्वारा सञ्चालित बेलका एफएम १००.९ मेगाहर्जका शेयर सदस्य समेत रहनुभएको थियो।

उहाँको २०८२ साल जेठ ३१ गते सडक दुर्घटनामा परी निधन भएको थियो। उहाँको स्मृतिमा आयोजित यस प्रतियोगिताले खेलकुदमार्फत उहाँप्रति सम्मान व्यक्त गर्नुका साथै युवापुस्तामा खेलप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।

Previous Post

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

Next Post

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बराहक्षेत्र fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

बराहक्षेत्र fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly