Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in मनोरञ्जन
0
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२९ जेठ, बेलका / उदयपुरको बेलका नगरपालिका-९ भचुवामा किरात राई समुदायको मौलिक सांस्कृतिक पर्व उभौली साकेला २०८३ तथा यलेदोङ ५०८६ को शुभ अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकै अवसरमा भचुवा साकेला सांस्कृतिक उत्थान समिति बेलका-९ भचुवा द्वारा निर्माण गरिएको सांस्कृतिक गेटको उद्घाटन गरिएको छ।

निर्माण सम्पन्न भएको उक्त गेटको उद्घाटन बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की ले गरेका हुन्। नगरप्रमुख कार्कीको प्रमुख आतिथ्यता तथा स्याम कुमार राई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलका नगरपालिका-९ का वडा अध्यक्ष भरत घिमिरे, स्थानीय समाजसेवी, बुद्धिजीवी, समुदायका अगुवा तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

You might also like

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

कार्यक्रममा किरात राई समुदायको मौलिक संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो। साथै स्थानीय ९३ वर्षीया कान्छीमाया राई लाई नगरप्रमुख अशोक कार्की र वडा अध्यक्ष भरत घिमिरेको हातबाट सम्मान गरिएको थियो। उहाँको दीर्घ अनुभव, सांस्कृतिक योगदान तथा समुदायप्रतिको भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

उभौली साकेला पर्वले सामाजिक एकता, आपसी सद्भाव तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए। कार्यक्रमले किरात राई समुदायको सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

Next Post

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
Next Post
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रेडक्रस बेलका नगर उपशाखा क को समिती गठन ।

रेडक्रस बेलका नगर उपशाखा क को समिती गठन ।

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly