Thursday, April 9, 2026
Date
बिहि, चैत्र २६, २०८२
Thu, April 9, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in शिक्षा
0
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

३० कात्तिक, बेलका -९ रामपुरस्थित कुमारी बैंक लिमिटेड बेलका शाखाले आइतबार श्री जनता नमुना माध्यमिक विद्यालय, गुरुङ चौरीलाई १,००० लिटर क्षमताको हिल ट्याङ्की हस्तान्तरण गरेको छ।

You might also like

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुमारी बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक निर्देशक मनिश श्रेष्ठ र रामपुर शाखा प्रमुख मनोहर पाठकसहितको टोलीले विद्यालयलाई हिल ट्याङ्की हस्तान्तरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तिर्थराज अधिकारी रहेका थिए। सो अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्य तथा बेलका नगर युवा खेलकुद समितिका अध्यक्ष गोपिलाल राई र विद्यालयका प्रधानाध्यापक सम्मर राईको उपस्थितिमा हिल ट्याङ्की हस्तान्तरण कार्य सम्पन्न गरिएको थियो।

स्वास्थ्य, शिक्षा र वातावरणमैत्री काममार्फत समुदाय विकासमा योगदान दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक तथा प्रभावकारी कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको योगदानको कदरस्वरूप विद्यालयले कुमारी बैंक रामपुर शाखालाई सम्मानपत्र प्रदान गरेको छ।

Previous Post

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

Next Post

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न
शिक्षा

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

by Radio Belaka
Next Post
रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Don't miss it

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly