Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in मनोरञ्जन
0
बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

कात्तिक १६, बेलका / बेलका नगरपालिका – ७ मैनामैनीमा साकेला शिली (नृत्य) प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। आफ्नै संस्कृति, कला र पहिचानको संरक्षण, सम्बर्द्धन तथा भावी पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यका साथ दक्ष तथा अनुभवी शिली माङपा द्वारा सो प्रशिक्षण निशुल्क रूपमा सञ्चालन गरिँदैछ।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

प्रशिक्षण आगामी मङ्सिर १ गतेदेखि १८ गतेसम्म माध्यमिक विद्यालय मुलगाउँमा हुने जनाएको छ। त्यसैगरी, मङ्सिर १९ गते उधौली चाडको अवसरमा राष्ट्रिय कलाकारहरूद्वारा साकेला शिली प्रदर्शन र कन्सर्ट कार्यक्रम समेत आयोजना गरिनेछ।

कार्यक्रमका प्रायोजकमा समाजसेवी तथा पूर्व प्रहरी निनाम हाङ राई र पर्वतारोही, समाजसेवी तथा स्वास्थ्यकर्मी जालन राई रहेका छन्। कार्यक्रमको मिडिया पार्टनर रेडियो बेलका एफएम १००.९ मेघाहर्ज रहेको छ। साकेला शिली सिक्न इच्छुक महानुभावहरूले आयोजक समितिका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिएको छ।

Previous Post

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

Next Post

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly