Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in मनोरञ्जन
0
रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी

२३,साउन बेलका / जिल्लाका दुर्गम क्षेत्रमा लुकेका गायन प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उदयपुर आइडल सिजन-२ को अडिसन बेलका नगरपालिका-९ रामपुरबाट सुरु भएको छ।

You might also like

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

रामपुर बजारस्थित सिटी हलमा सम्पन्न अडिसनमा ५ जना सहभागी भएका थिए, जस सबैजना दोस्रो चरणका लागि छनोट भएका छन्। छनोट हुनेहरूमा वडा नम्बर ८ कोठुका मधुराज राई, वडा नम्बर ७ मैनामैनीकी करिना राई, बेलकाका धिरज राई, वडा नम्बर ४ लालबजारकी गृस्मा घिमिरे, बेलकाका सन्तोष राई र वडा नम्बर ५ सुपाडेका सुदिप बिष्ट रहेका छन्।

निर्णायकमा ससिचन्द्र राई र पुजा क्याप्छाकी मगर रहे। अर्को अडिसन चौदण्डीगढी नगरपालिका बेल्टारस्थित USD डान्स स्टुडियोमा साउन २४ गते शनिबार हुने छ।

प्रतियोगिता अडिसन राउन्डदेखि थिएटर राउन्ड, टप २०, गाला, सेमिफाइनल हुँदै ग्राण्ड फिनालेसम्म सञ्चालन हुनेछ। विजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र, फर्स्ट रनरअपले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

उदयपुर कलाकार समाजको आयोजनामा भएको सो प्रतियोगिताबारे अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक सिवाले जानकारी दिनुभयो।

Previous Post

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

Next Post

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
Next Post
उदयपुरको बेलकामा लाखे जात्रा सुरु

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर बजारको पिच बाटो बढाउदै, मुख्य रोडको खाल्डाखुल्डी पनि पुरिने।

रामपुर बजारको पिच बाटो बढाउदै, मुख्य रोडको खाल्डाखुल्डी पनि पुरिने।

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly