Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in विविध
0
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख २७, बेलका । तार्केश्वर नगरपालिका वडा नं १ साङलामा किरात खालिङ राई समुदायद्वारा निर्माण गरिएको सामुदायिक ‘ख्या:ल् तम्रकम’ (चुला घर) को उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। खालिङ राई समुदायको सांस्कृतिक, सामाजिक र पारिवारिक एकताको प्रतीकस्वरूप निर्माण गरिएको यो साझा चुला घरको उद्घाटन कार्यक्रम अध्यक्ष बल बहादुर खालिङ राईको सभापतित्वमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका माननीय रक्षामन्त्री मानविर खालिङ राई हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा (कर्ज्याङ) ले उपस्थित जनाउनुभयो।

You might also like

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

अन्य अतिथिहरुमा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण खालिङ राई, उपाध्यक्ष गौरव खालिङ राई, तार्केश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष विदुर सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष सिता कुमारी खालिङ राई, विभिन्न भाषिक,सामाजिक संघसंस्था तथा समितिका प्रतिनिधिहरु, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता थियो।

कार्यक्रममा वक्ताहरुले खालिङ राई समुदायको एकता,ऐतिहासिक संस्कृति, पहिचान, भाषाको संरक्षण र प्रवर्द्धनका लागि यस्तो ख्या:ल् तम्रकम साझा चुला घर जस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।यसै क्रममा निर्माण समितिले सम्पुर्ण आय-ब्यय प्रस्तुत गर्दै केन्द्रिय समिती लाई चुला घरको ताल्चा समेत हस्तान्तरण गरेका छन।

उक्त कार्यक्रममा खालिङ राई समुदायका सदस्यहरू आफ्नो परम्परागत भेषभूषामा सहभागी भएका थिए भने कार्यक्रम सांस्कृतिक प्रस्तुतिले थप रोमान्चक बनेको थियो। ख्या:ल तम्रकम निर्माणका लागी बिशेष सहयोगी ब्यक्ति हरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएकोछ।

Previous Post

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

Next Post

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

Radio Belaka

Radio Belaka

Related Posts

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly