Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in विविध
0
शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका । बेलका नगरपालिका – २, उदयपुरका युवा शहदेव राई Emerging Space Leaders Award 2024- ‘उदियामान अन्तरिक्ष नेता २०२४’ को अवार्डले इटालीको मिलान शहरमा सम्मानित भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग आवद्द भई ग्रामिण समुदायमा खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा उनले गरेका कार्यहरुका आधारमा अन्तरार्ष्ट्रिय एश्त्रोनटिकल महाससंघ (International Astronautical Federation-IAF)ले उनलाई यस अवार्ड प्रदान गरेको हो।

यसै दौरान अवार्डीका रुपमा उनले उनले गत अक्टोबर १० देखि १८ सम्म Space Generation Advisory Council द्वारा आयोजित Space Generation Congress Workshop, संयुक्त राष्ट्र संघ(United Nations) द्वारा आयोजित UN/IAF Workshop र अन्तरार्ष्ट्रिय एश्त्रोनटिकल महाससंघ द्वारा आयोजित अन्तरार्ष्ट्रिय एश्त्रोनातिकल सम्मेलन २०२४ International Astronautical Congress-IAC 2024) मा नासोका माध्यमबाट नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

You might also like

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

अन्तरिक्ष विज्ञानको क्षेत्रमा कार्यरत उत्कृष्ट विद्यार्थी, युवा वैज्ञानिक तथा उद्यमीहरुलाई उनीहरूले गरेको अनुसन्धान तथा योगदानको आधारमा छनोट गरी महासंघले यस वर्षका लागि विश्व भरीबाट ३० जनालाई ‘२०२४ आई. ए. एफ. ईमर्जिङ स्पेस लिडर्स’ का रूपमा घोषणा गरेको हो । उक्त घोषित ३० उदीयमान अन्तरिक्ष नेताहरू मध्ये नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग आवद्द रही अन्तरिक्ष विज्ञान शिक्षा तथा आउटरिचको क्षेत्रमा कार्यरत उदयपुरका शहदेव राई र अन्तरिक्ष प्रतिष्ठानसँग आवद्द रहि मुनाल स्याटेलाइट क्युबस्याट जस्ता प्रोजेक्टमा कार्यरत रहेकि काठमाडौँकि तृष्णा श्रेष्ठ समेत गरी नेपालबाट दुइजनाले अवार्ड हात पार्न सफल भएका हुन् ।

विश्वको अग्रणी अन्तरिक्ष वकालत निकायको रूपमा परिचित अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल महासंघमा ७७ देशका ५१३ अन्तरिक्ष संस्था, कम्पनी, विश्वविद्यालय, समाज, संगठन, संग्रालय इत्यादिहरू सदस्य रहेका छन् । महासंघले वार्षिक रूपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल सम्मेलनमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा आवद्द भएर काम गरिरहेका व्यक्तिहरुले आ-आफ्नो कार्यपत्र तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्ने गर्दछन् । यसका साथै यस सम्मेलनमा अन्तरिक्षसँग सम्बन्धित अनुसन्धान, शिक्षा, प्रविधि तथा उद्यमशीलता जस्ता आयामहरुको विकास र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा जोड दिने गरिन्छ । ११,००० भन्दा बढी मानिसले सहभागिता जनाएको यस सम्मेलनमा विश्व विख्यात अन्तरिक्ष सम्बन्धित कार्यरत संस्थाहरु जस्तै नासा, इस्रो, जाक्सा, युरोपिअन स्पेस एजेन्सि तथा अन्य अन्तरिक्ष यात्री वैज्ञानिक, विषय विज्ञ तथा अन्तरिक्ष उद्यमीहरुका समेत उपस्थिति रहेको थियो।

Previous Post

भागलपुरमा लोकल कन्सर्ट तथा रात्रि आकाश अवालोकन हुने

Next Post

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

Radio Belaka

Radio Belaka

Related Posts

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
Next Post
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई

दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly