Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

असोज २३, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको वडा हरुमा पुर्व मन्त्रि तथा सांसद डा. नारायण खड्का द्वारा बाढी,डुबान बाट पिडीत परिवार हरुलाई राहत सामग्री बितरण गरिएको छ।

वडा नं ३ दुर्गा मन्दिर स्कुलको प्राङगण बाट एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि डा. नारायण खड्काले बाढी पिडीत परिवारलाई राहत सामग्री बितरण गरी उदघाटन गरेका थिए। असोज १२ र १३ गते आएको अविरल बर्षाका कारण बेलका नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा १११७ घर परिवार पिडित भएका थिए । प्रति घर जिन्सी सामग्री हरु भुईमा ओछ्याउने म्याट थान १, ब्ल्याङकेट थान १ र लामखुट्टे झुल थान १ का दरले जम्मा रु १६ लाख बराबरको सामग्री बितरण गरिएको छ।

You might also like

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बिभिन्न सामाजिक संघ, संस्थाहरु र दाता हरुलाई सहयोगका लागी नगर सरकारको तर्फ बाट आह्वान गरिए बमोजिम निरन्तर राहत सामग्री बितरण भैई रहेको छ।यसै क्रममा डा. नारायण खड्का यही क्षेत्रबाट गत २०७९ को निर्वाचन द्वारा पुनः निर्वाचित भै निरन्तर चौथो पटकको कार्याकाल सम्हाली रहेका छन र आज उहाँको ब्यक्तिगत तर्फ बाट राहत सामग्री बितरण गरीएको हो ।

सोही क्रममा कोसी कटानको बाँध अझ ब्यवस्थित बनाउनका लागी पहल गर्ने, स्कुल लगायतका भौतिक संरचना निर्माणका लागी पहल गर्ने र आज का सामग्रीहरु नगर प्रमुखको सल्लाह बमोजिम बितरण गरिएको बताउनु भयो।

यस राहत सामग्री बितरण कार्यक्रमको अध्यक्षता वडा नं ३ का अध्यक्ष टंक प्रसाद आचार्यले गरेका थिए भने स्वागत मन्तब्य बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले राखेका थिए ।यसै गरी कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि,सुरक्षाकर्मी हरुको समेत उपस्थिति रहेको थियो ।

Previous Post

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

Next Post

काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।

Radio Belaka

Radio Belaka

Related Posts

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
Next Post
काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।

काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly