Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

जनता नमुना मा.बि. मा एक दिनमै ६५० जनाले गरे आँखाको जाच।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in स्वास्थ्य
0
जनता नमुना मा.बि. मा एक दिनमै ६५० जनाले गरे आँखाको जाच।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित श्री जनता नमुना मा. बि. गुरुङ्गचौरीमा ३ दिने निशुल्क आँखा जाच शिविर आजबाट सुरु भएको छ। जनता नमुना मा. बि. को आयोजना तथा नब दृष्टि आई हस्पिटल प्रा. लि. इटहरी सुनसरीको प्राबिधिक सहयोगमा उक्त शिविर विद्यालयको हलमा सुरु भएको हो।

बि. व्य. स. अध्यक्ष मनोज तामाङको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रम बिच बेलका नगर प्रमुख अशोक कार्कीले ब्यानरमा लेखिएको शब्दहरु पढेर शिविरको उद्घाटन गरेको हो। उक्त कार्यक्रममा प्र. अ. सम्मर राई, बि. ब्य. स. सदस्यहरु गोपिलाल राई, रिता बि. क., हस्पिटल प्रा. लि. का अर्जुन माझी, निकिता चापागाई लगायत अन्य अभिभावक, शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिद्यालयका प्र. अ. सम्मर राईका अनुसार आज पहिलो दिनको शिविरमा ६५० जना विद्यार्थीहरुले आँखा जाच गरेका थिए। जसमध्ये ३८ जनाको आँखामा समस्या भएको देखिएको छ।

आज भदौ ३० गतेबाट सुरु भएको शिविर भोलि भदौ ३१ गते सोमबार विद्यार्थीहरुको लागि हुनेछ। पर्सि असोज १ गते मंगलबार भने बिद्यालय तथा गैरबिद्यालयका अभिभावकहरुको निमित्त निशुल्क आँखा जाच शिविर संचालन हुनेछ।

Previous Post

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

Next Post

सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
Next Post
सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।

सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

रामपुर मिनि महोत्सवमा आज बबिना किराँती र हास्य कलाकार श्रीकृष्ण लुइँटेल (बोकेदारि) आउने

रामपुर मिनि महोत्सवमा आज बबिना किराँती र हास्य कलाकार श्रीकृष्ण लुइँटेल (बोकेदारि) आउने

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly