Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in शिक्षा
0
अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २९ भाद्र। बेलका नगरपालिकामा अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम भएकी छिन। ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा बेलका नगरपालिकाको आयोजनामा बेलका नगरपालिका ९ स्थित वरपीपल मा.बि. मा भएको कार्यक्रममा अधिकारी प्रथम भएकी हुन।

“बालबालिकामा लगानी, सुनिस्चित भबिस्यको थालनी” भन्ने शिर्षकमा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा बेलका नगरपालिकाको जम्मा ७ वटा बिद्यालयका विद्यार्थीहरु सहभागी थिए। जसमा नर्थ स्टार बोर्डिङ स्कुल का सलिना कोइराला दोस्रो र सप्त कौशीका मा. बि. का ससिता कोइराला तेस्रो भएकी थिइन। बिजेताहरुलाई प्रमाणपत्र र पुरस्कार साथै अन्य सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की ले प्रदान गरेका थिए।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

कार्यक्रममा बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की, वडा अध्यक्षहरु, वरपीपल मा. बि. का प्र.अ. तथा बि.व्य.स. का पदाधिकारीहरु, बुद्धिजीवी, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। बिद्यालयको तर्फबाट विविध सांगीतिक एवं साँस्कृतिक प्रस्तुति र जनचेतनामूलक नाटक समेत प्रदर्शन गरेका थिए।

Previous Post

बुद्ध एकता क्लबको विशेष सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ।

Next Post

उदयपुरको बेलकामा एक्सेल डेभलपमेन्ट बैंक को ४५औं शाखा उद्घाटन। फोटो फिचर।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
उदयपुरको बेलकामा एक्सेल डेभलपमेन्ट बैंक को ४५औं शाखा उद्घाटन। फोटो फिचर।

उदयपुरको बेलकामा एक्सेल डेभलपमेन्ट बैंक को ४५औं शाखा उद्घाटन। फोटो फिचर।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly