Wednesday, July 2, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

९ जेठ २०८० – बेलका । बेलका नगरपालिकामा सर्वपक्षीय बैठक बेसेको छ। बेलका नगरपालिका वडा नं. ४ लालबजारमा गत जेठ ५ गते भएको दुर्घटना र त्यस बाट श्रृजना भएको घटना र परिस्थिति का विभिन्न बिषयमा बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा बेलका नगरपालिकाका बिभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय लगायत अन्य बुद्धिजीवीहरुको उपस्थितिमा यस्ता दुर्घटना र घटनाहरु पुनः नदोहोरिऊन भन्ने उद्देश्य का साथ तपशिल वमोजिम कार्य गर्ने गरि निर्णय समेत भएको छ।

१) मृतक बालिका एन्जिला राना मगर प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्ने ।

You might also like

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

२) राजमार्ग को क्षेत्र र त्यसका आसपास कुनै पनि भिडभाड हुने खालका कृयाकलाप तथा कार्यक्रम गर्न र गराउन निषेध गर्ने।

३) ओभर लोड गरिएका ट्रिपर तथा ओभर स्पिड लाई कन्ट्रोल गर्ने।

४) निजी जग्गाको पुर्व वातावरणीय परिक्षण ( IEE ) गराएर नियम संगत ढुङ्गा उत्खनन गर्न अनुमति लिएकाहरु बाट अनुमती प्राप्त क्षेत्र भन्दा बाहिर हुन सक्ने उत्खनन का कारण जन समुदाय मा आउन सक्ने सम्भावित वितृष्णा लाई मध्यनजर गर्दै त्यस्ता खाले गैरकानूनी गतिविधि लाई रोक्न अनुगमन लाई चुस्त बनाउने।

५) राजमार्ग क्षेत्रमा राखिएका CCTV क्यामेरा लाई प्रभावकारी बनाउने।

६) राजमार्ग वरपरका क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना, घटना र परिस्थिति बाट श्रृजना हुने अराजक गतिविधि हरुलाई निरुत्साहित गर्न जन समुदायमा जनचेतना मुलक कार्यक्रम गर्ने।

स्रोत:-बेलका नगरपालिका नगर प्रमुखको सचिवालय

Previous Post

बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

Next Post

उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka
मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि
Uncategorized

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

by Radio Belaka
दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न
Uncategorized

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

by Radio Belaka
Next Post
उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

Don't miss it

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु
स्थानीय तह

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”
तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly