Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० बैशाख २०८० – बेलका । बेलका नगरपालिका जारी नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत बेलका ९ युवा तथा खेलकुद बिकास समिति र बेलका २ अजम्बरी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन। आज भएको खेलमा यी दुई टिमले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन।

आज पाचौं दिनको पहिलो खेल बेलका ९ युवा तथा खेलकुद बिकास समिति र बेलका ५ युवा तथा खेलकुद बिकास समिति बिच भएको हो। जसमा ४ – ० गोल अन्तरले जित हासिल गर्दै बेलका ९ सेमिफाइनल पुगेको छ। उक्त खेलमा म्यान अफ दि म्याच बेलका ९ का सन्दिप राई ले पाएका छन।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

त्यसैगरी आजको दोस्रो खेल अजम्बरी युवा क्लब बेलका २ र सुनाखरी युवा क्लब बेलका ४ बिच भएको हो। जसमा १ – १ गोल ले खेल बराबरी भएता पनि यो भन्दा अघिल्लो खेलको स्कोरको आधारमा बेलका २ अजम्बरी युवा क्लब सेमिफाइनल पुगेको हो। उक्त खेलमा अजम्बरी युवा क्लबका सन्देश खत्री ले म्यान अफ दि म्याच पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि छैठौं दिनको पहिलो खेल बेलका बिकास समाज तथा दुधकोशी जनचेतना समाज र बेलका ६ युवा तथा खेलकुद बिकास समिति र बेलका ८ नेप्से युवा समुह बिच दिउँसो ३ बजे देखि हुनेछ भने दोस्रो खेल यलम्बर एकता सेवा समाज बेलका ८ र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब बेलका ३ बिच बेलुकी ५ बजेबाट खेल हुने छ। भोलि लिग को अन्तिम खेल पनि हो पर्सि १ गतेबाट सेमिफाइनल (नक आउट) खेल सुरु हुने छ।

Previous Post

बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

Next Post

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Three Arrested After Masked Youths Launch Firebomb Attack On Synagogue

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly