Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० चैत्र २०७९ – बेलका । न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) कार्यक्रम सम्पन्न भएको छ। न्यु स्टार डान्स स्टुडियो बेल्टार, उदयपुरद्वारा आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पमा सहभागीहरुको लागि बेल्टारको सिटि हलमा उक्त वर्कशप (नृत्य प्रशिक्षण) कार्यक्रम आज सम्पन्न हो।

उदयपुर जिल्लाको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, लगायत अन्य विभिन्न पालिकाबाट अडिसन राउन्डबाट छनोट भएका करिब १४० जना मध्य ९० जना आजको वर्कशपमा सहभागी रहेको थियो। वर्कशप(नृत्य प्रशिक्षण) मा दमक, झापाका कल्चर बिधामा स्वागत राई र हिपहप बिधामा सुमन राई ले प्रशिक्षण दिनु भएको छ।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीहरुलाई सहज, सजिलो र नृत्यको लागि केहि थप ज्ञान होस भन्ने उद्देश्यले वर्कशपको आयोजना गरेको आयोजकले बताउनु भएको छ।

मेघा राउन्ड बैशाख १६ गते शनिबार बिहानको ८ बजेबाट बेल्टारको सिटि हलमा कार्यक्रम हुने न्यु स्टार डान्स स्टुडियो बेल्टार कि प्रोप्राइटर एवं कोरियोग्राफर कौशिला राई ले जानकारी दिनु भएको छ।

Open photo
Previous Post

डान्स च्याम्पियन उदयपुरको चौथो राउन्डबाट २५ जना छनोट, अर्को राउन्ड बैशाख ९ गते हुने

Next Post

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly