Monday, December 15, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

रेडक्रस बेलका नगर उपशाखा क को समिती गठन ।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in शिक्षा, समाचार, स्थानीय तह
0
रेडक्रस बेलका नगर उपशाखा क को समिती गठन ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

भदौ २४, बेलका । नेपाल रेडक्रस सोसाईटी बेलका नगरपालिका उपशाखा क को अधिवेशन सम्पन्न भएको छ। बेलका नगरपालिकाका नगर उप-प्रमुख जिरा राई को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन तदर्थ समितिका अध्यक्ष अम्बिका निरौलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा त्रियुगा नगरका उप-प्रमुख महेश्वरी राई, नेरेसो उदयपुरका सभापति मदन राज कटवाल, बेलका नगरका पुर्ब नगर प्रमुख दुर्गा कुमार थापा लगायत बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि साथै पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रम का प्रमुख अतिथि लगायतका वक्ताहरुले नेपाल रेडक्रस सोसाईटीको महत्व संगै भुमिका बारे चर्चा गरेका थिए भने यस संस्थाको उदयपुर भित्र रहेको बिबाद सम्मानित अदालत द्वारा टुंगिएको हुनाले अब आपसी सहकार्य गरेर अगाडी जानु पर्नेमा जोड दिएका थिए।

You might also like

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

आजको अधिबेशनले पुनः अम्बिका निरौलाको सभापतित्वमा ११ सदस्य कार्यसमिति सर्व सहमति द्वारा चयन गरेकोछ। कार्यक्रमको स्वागत मन्तब्य सुरेन्द्र खालिङ राई ले राखेका थिए भने सन्चालन नाराण सापकोटाले गरेका थिए।

Previous Post

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Next Post

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

Radio Belaka

Radio Belaka

Related Posts

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

by Radio Belaka
१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

by Radio Belaka
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

by Radio Belaka
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

by Radio Belaka
Next Post
गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly