Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in खेलकुद
0
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजबर पुलामी-

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

१५ जेठ, बेलका / उदयपुर जिल्लाको बेलका नगरपालिकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ प्रतियोगिता सुरु भएको छ। बेलका ब्याडमिन्टन क्लब रामपुरको आयोजना, बेलका नगरपालिका को मुख्य सहयोग, बेलका नगर खेलकुद विकास समितिको सह-आयोजना तथा सरस्वती डेन्टल केयर सेन्टर प्रालि को प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।

बेलका-९ भचुवा स्थित कभर्डहलमा आयोजित प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक कार्की र उपप्रमुख जिरा राईले संयुक्त रूपमा पानसमा बत्ती बालेर तथा ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा विभिन्न स्थानबाट आएका १२८ जना खेलाडी सहभागी रहेको क्लबका अध्यक्ष खड्ग पाखृन ले जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर कार्कीले गणतन्त्र दिवसको अवसरमा देशका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले बेलकाको पहिचान खेलकुदमार्फत स्थापित गर्न विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको बताउनुभयो।

प्रतियोगिताअन्तर्गत मेन्स डबल “B” समूहमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः दुईजनालाई जनही २० हजार, दुईजनालाई जनही १५ हजार र चारजनालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। डबल भेट्रान्स ४५ प्लस मेन्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दुईजनालाई जनही १२ हजार, दुईजनालाई जनही १० हजार र चारजनालाई जनही ८ हजार रुपैयाँसहित सिल्ड र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी मेन्स डबल युवा समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः दुईजनालाई जनही ५ हजार, दुईजनालाई ४ हजार र चारजनालाई जनही ३ हजार रुपैयाँ प्रदान गरिनेछ भने सुपर भेट्रान्स ५० प्लस डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दुईजनालाई जनही ८ हजार, दुईजनालाई ६ हजार र चारजनालाई जनही ४ हजार रुपैयाँसहित सिल्ड तथा मेडल प्रदान गरिनेछ।

यसैबीच, बेलका-९ भचुवास्थित बेलकाको एक मात्र ब्याडमिन्टन कभर्डहलको पनि मेयर अशोक कार्की र उपमेयर जिरा राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। कार्यक्रममा राई समुदायको साकेला सिली नृत्य झाँकी समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख लोकमान श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, वडा नं. ६ का अध्यक्ष बसन्त कुमार मगर, बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष हिराजङ्ग राई, बेलका उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र शेखर मण्डल, बेलका बिर्च रिसोर्ट सञ्चालक रमन भट्टराई लगायत समाजसेवी, बुद्धिजीवी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

Previous Post

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

Next Post

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अध्यक्ष कपको उपाधी पन्चकन्या एफसिलाई, दोस्रो माझटोल एफसी।

अध्यक्ष कपको उपाधी पन्चकन्या एफसिलाई, दोस्रो माझटोल एफसी।

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly