Tuesday, December 16, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in मनोरञ्जन
0
कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४ भदौ, बेलका ।“भाषा, धर्म, लिपि र संस्कृतिः हाम्रो पहिचान, किरात राईहरूको एकता हाम्रो अभियान” भन्ने मूल नारासहित हिजो किरात राई यायोक्खा शाखा कतारले आफ्नो २२औँ स्थापना दिवस दोहामा भव्य रूपमा सम्पन्न गरेको छ।

वेलफेयर रेस्टुरेन्ट सभाहल, प्लाजा मलमा आयोजित “शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम २०२५” मा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

You might also like

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

कार्यक्रमको अध्यक्षता शाखाका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद राईले गर्नुभयो भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कतारस्थित नेपाली समुदायबीच एकता, संस्कृतिको संरक्षण र सामाजिक सहकार्यका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले नेपालीहरू जहाँ रहे पनि आफ्नो भाषा, लिपि र संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा आमन्तृत अतिथि नेपाल आदिबासि जनजाति महासंघ कतारका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु,मातृ सँस्थाका अध्यक्षहरु र सस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो। यहीं अवशरमा विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए भने प्रस्तुतिमा सहभागी ८२ जना कलाकारलाई कदरपत्र र प्रशंसा पत्रद्वारा सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यवाहक महा-सचिब शुक्र कुमार राई (सुबास) ले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सह–कोषाध्यक्ष सुजन राईले राख्नुभयो भने सचिवालय सदस्य लिला राईले संस्थाको इतिहास र कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष लक्ष्मी प्रसाद राईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कतारस्थित नेपाली समुदायबीच एकता, सद्भाव र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउन संस्थाले निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

Previous Post

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

Next Post

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

Radio Belaka

Radio Belaka

Related Posts

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने

by Radio Belaka
Next Post
जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा The ARA Unisex Salon & Skin Care को उद्घाटन।

बेलकामा The ARA Unisex Salon & Skin Care को उद्घाटन।

बुद्ध मिनि गोल्ड कपमा आयोजकको बिजय सुरुवात।

बुद्ध मिनि गोल्ड कपमा आयोजकको बिजय सुरुवात।

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly