Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

सप्तकोसीको पुलबाट नदिमा हाम फालेर एक व्यक्तिको मृत्यु।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in Uncategorized
0
सप्तकोसीको पुलबाट नदिमा हाम फालेर एक व्यक्तिको मृत्यु।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२५ फागुन – बेलका। सप्तकोसीको पुलबाट नदिमा हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान १५ का ४५ वर्षीय धुर्गाप्रसाद कुरुङबाङ्ग लिम्बु रहेको स्रोतले बताएको छ।

आइतबार बिहान करिब ८ बजे उदयपुर र सुनसरीको सिमामा रहेको कोशी पुलबाट हाम फालेर उनको मृत्यु भएको हो।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

लिम्बुले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हाम फालेका थिए। हाम फालेको बारे स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछी खोजतलास गर्ने क्रममा बिहान करिब १० बजे लिम्बुको शव कोशी नदीबाट निकालिएको हो। लिम्बुको शवलाई पोस्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान लगिएको छ। उनले किन हाम फालेका हुन् भन्ने बिषयमा अनुसन्धान भरहेको प्रहरीले जनाएको छ।

Previous Post

बेलकामा ३९ जनाले गरे रक्तदान।

Next Post

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly