Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in समाचार
0
‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन्।

‘पुष्पा २’ का अभिनेता  अल्लूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

You might also like

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

सन्ध्या थियटरमा ‘पुष्पा २’ को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए। 

यस घटनामा मृतकका आफन्तहरूले अल्लू अर्जुनविरूद्ध पनि जाहेरी दिएका थिए। यसै मामिलामा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका कमिशनरको टोलीले उनको घर पुगेर अल्लूलाई नियन्त्रणमा लिएको हो।

मृतक महिलाको नाम रेवती बताइएको छ। एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म ‘पुष्पा २’ मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। 

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

Previous Post

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

Next Post

दोस्रो माछापुच्छ्रे कपको उपाधि पन्चकन्यालाई

Radio Belaka

Radio Belaka

Related Posts

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न
समाचार

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला
समाचार

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

by Radio Belaka
अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु
समाचार

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

by Radio Belaka
उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला
समाचार

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

by Radio Belaka
करेन्ट लागेर बेलका५ की १७ वर्षीया दुर्गा कार्कीको ज्यान गयो
समाचार

करेन्ट लागेर बेलका५ की १७ वर्षीया दुर्गा कार्कीको ज्यान गयो

by Radio Belaka
Next Post
दोस्रो माछापुच्छ्रे कपको उपाधि पन्चकन्यालाई

दोस्रो माछापुच्छ्रे कपको उपाधि पन्चकन्यालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

गाईघाट मैनारानी गोल्डकपको सेमिफाइनलमा

गाईघाट मैनारानी गोल्डकपको सेमिफाइनलमा

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly