Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

८ असार, बेलका । बेलका नगरपालिका वडा नं ९ का वडाध्यक्ष पदम खड्काको पार्थिव शरिरलाई नगरको प्राङगणमा राखी उहाँका शुभेच्छुक,सुभचिन्तक हरुलाई श्रदाञ्जलि अर्पण गर्ने कार्यक्रम राखिएको थियो। यसै क्रममा नगर प्रमुख अशोक कार्की,उप-प्रमुख जिरा राई र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि ब्यक्त गर्नु भयो। नगरपालिका तथा वडा कार्यालयहरुको ८ र ९ गते राष्ट्रिय झण्डा आधा झुकाई असार ९ गते आईतबारका दिन बेलका नगरपालिका भरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

वडाध्यक्ष खड्का जेठ ३० गते रामपुर बाट ईटहरी जाने क्रममा मोटर साईकल दुर्घटनामा परी गम्भिर घाईते भए पछी तत्काल धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याईए पनि थप उपचारका लागी एयर एम्बुलेन्स द्वारा जेठ ३१ गते काठमाण्डौ लगी नर्भिक हस्पिटल थापाथलिमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाह बमोजिम टाउकोमा लागेको चोटको सल्यक्रिया लगायत आवश्यक सम्पुर्ण उपचार गर्ने क्रममा असार ६ गते रातको १०:४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए। नगर प्रमुख कार्कीले श्रदाञ्जलि ब्यक्त गर्ने क्रममा सिंगो पालिकाका लागी केही गरौं भन्ने सपना बोकेका होनहार,जुझारु युवा गुमाउनु परेको भनि दुख ब्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदना ब्यक्त गर्नु भयो। अन्तिम श्रदाञ्जलिमा सम्पुर्ण राजनितिक दलका ब्यक्ति संगै हजारौंका संख्यामा शुभेच्छुक र सुभचिन्तक हरुको भिड लागेको थियो।

You might also like

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

Previous Post

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

Next Post

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

Radio Belaka

Radio Belaka

Related Posts

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
Next Post
बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly