Thursday, June 11, 2026
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१२ बैशाख, बेलका / उदयपुर जिल्लाको बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता बेलका नगरपालिका-९ भचुवा स्थित कभर्डहलमा आयोजना गरिएको थियो।

You might also like

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा उहाँले ब्यानर वाचन गर्दै खेलकुद विकासमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

प्रतियोगितामा कटारी नगरपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका गरी कुल १२५ जना खेलाडीहरुको सहभागिता रहेको थियो। पुरुषतर्फ १८ केजीदेखि ६० केजीसम्म तथा महिलातर्फ २० केजीदेखि ५० केजीसम्म तौल समूहमा प्रतिस्पर्धा सम्पन्न भएको थियो।

प्रतियोगितामा बेलका नगरपालिका “A” टिम प्रथम, चौदण्डीगढी नगरपालिका दोस्रो र बेलका नगरपालिका “B” टिम तेस्रो भएका छन्। विजेता टोलीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यस्तै, पुरुष सिनियर बेस्ट फाइटर बेलकाका सुमन्त श्रेष्ठ, जुनियरतर्फ कटारी नगरपालिकाका सुर्वण तामाङ घोषित भए। महिलातर्फ सिनियर बेस्ट फाइटर चौदण्डीगढी नगरपालिकाकी विपना राई र जुनियरतर्फ नमा तामाङ उत्कृष्ट घोषित भएका छन्।

प्रतियोगिताका क्रममा विभिन्न सहयोगी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

कार्यक्रम बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बेलका-४ र ९ का वडा अध्यक्ष तिर्थराज अधिकारी, भरत घिमिरे, नगर प्रमुखका स्वकीय सचिव मोहन कार्की, प्रेस संयोजक धुर्व प्रसाद कोइराला लगायत समाजसेवी, बुद्धिजीवी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Previous Post

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

Next Post

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
Next Post
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

Don't miss it

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly