Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in खेलकुद
0
तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रमेश तिम्सिना-

माघ १८ बेलका, उदयपुर । बेलका तेक्वान्दो डोजाङको आयोजनामा “बेलका तेस्रो फ्रेन्ड सीप कप” सम्पन्न भएको छ। हिजो भएको उक्त प्रतियोगितामा बेलका नगरपालिका भित्र रहेका विभिन्न सेन्टरहरु बाट चार सय तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

विभिन्न तौल समुहमा सम्पन्न भएको उक्त प्रतियोगितामा खेलाडीको प्रस्तुतिको आधारमा प्रथम, दितिय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमश मेडल, प्रमाणपत्र, तथा शिल्डको समेत ब्यवस्था गरिएको आयोजक बेलका तेक्वान्दो डोजाङक प्रमुख प्रदिप तिम्सिनाले जानकारी दिनु भयो।

कार्यक्रमको प्रमुख अतिथी बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की रहनु भएको थियो भने विशेष अतिथि बेलका नगरका उप – प्रमुख जिरा राई, बेलका नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्य,वडा नम्बर ९ का वडा अध्यक्ष भरत घिमिरे, नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपिलाल राई साथै राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि, र खेलप्रेमी महानुभाबहरुको बाक्लो उपस्थिती रहेको थियो।

उक्त प्रतियोगितामा रामपुर प्रथम,आम्बासी र पुरन्दह दोस्रो भएको थियो भने तेस्रो स्थान सप्तकोशिले उठाउन सफल भएको थियो। उक्त प्रतियोगितामा शुभकामना मन्तब्य राख्दै नगर खेलकुदका अध्यक्ष गोपिलाल राइले नगरले अहिले किशोर किशोरी आत्मरक्षा नगरपालिका भरिका १४ वटा सामुदायिक बिधायलमा भैरहेको र आउदा दिनमा यसलाइ अझ परिस्कृत गर्दै नगरले गर्न सक्ने सहयोग गर्ने बताउनु भयो।

Previous Post

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

Next Post

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

Trump Ambassador Beat And ‘Kidnapped’ Woman In Watergate Cover-up: Reports

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly