Wednesday, April 22, 2026
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in खेलकुद
0
खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

४ माघ, बेलका / सुनसरीको गढी-१ मा सञ्चालन भैरहेको चौथो मधेली भेट्रान कप फुटबल प्रतियोगितामा बेलका भेट्रान क्लब अर्को चरणमा प्रवेश गर्न सफल भएको छ।

You might also like

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

आज सम्पन्न खेलमा बेलका भेट्रानले आयोजक मधेली भेट्रान ‘ए’ टिमलाई १-० गोलले पराजित गर्दै जित हात पारेको हो। बेलकाको जितमा जर्सी नम्बर ११ का रमेश राईले निर्णायक गोल गरेका थिए।

खेलअघि सहभागी टिमहरूलाई बेलका नगर खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई, शिक्षा शाखा प्रमुख हरि कट्टेल तथा ब्रदरहुड क्लबका अध्यक्ष रबिन तामाङले बिदाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राईले यस्ता प्रतियोगिताले आउँदो पुस्तालाई खेलकुदतर्फ सक्रिय र प्रेरित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बेलकाको नाम खेलकुदको माध्यमबाट अझ चिनाउने लक्ष्यका साथ खेलाडीहरूलाई नगर खेलकुद समितिको तर्फबाट पूर्ण समर्थन रहने बताउनुभयो।

प्रतियोगितामा कुल १६ टिम सहभागी छन्। प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ रुपैयाँ र दोस्रो पुरस्कार ३० हजार १ रुपैयाँ नगद रहेको छ।

बेलका भेट्रान टिमका क्याप्टेन सुकलाल चौधरी, टिम म्यानेजर भक्त खालिङ, कोच देविन मगरसहित खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

Previous Post

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

Next Post

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

Radio Belaka

Radio Belaka

Related Posts

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

by Radio Belaka
Next Post
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

Don't miss it

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब
शिक्षा

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly