Sunday, December 21, 2025
Date
आइत, पुस ६, २०८२
Sun, December 21, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

Radio Belaka by Radio Belaka
४ घण्टा अगाडि
in खेलकुद
0
बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

नवराज सिग्देल –

खोटाङ, पुस ६ । खोटाङको बराहपोखरी गाउँपालिकामा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । आज पुस ६ गतेबाट बराहपोखरी गाउँपालिका ४ धर्तुङमा रहेको दुधपोखरी खेलमैदानमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १४ वटा पुरुष टिमको सहभागी रहेको आयोजक बराहपोखरी गाउँपालिकाले जनाएको छ ।

You might also like

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

पुस १० गतेसम्म सञ्चालन हुने खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार र उपविजेता टिमले नगद ५५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमि फाइललिष्ट २ टिमले २०/२० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

यस्तै एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, डिफेन्डर, मिल्ड फिल्डर, अनुशासित खेलाडी र उत्कृष्ट कोचले समेत जनही ३ हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Previous Post

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

by Radio Belaka
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

बेलकामा १५४ जनाले गरे रक्तदान।

बेलकामा १५४ जनाले गरे रक्तदान।

Don't miss it

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly