Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in राजनीति
0
हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

कात्तिक १५, कतार । हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा हिजो कात्तिक १४ गते एक कार्यक्रमका बिच तदर्थ समिति गठन गरेको छ। सुबास खालिङ राईको संयोजकत्वमा बिभिन्न बिभाग सहित ११९ सदस्य तदर्थ समिति गठन कार्यक्रम सम्पन्न भएको हो।

मुन्ताजा पार्क स्थित गोर्खाली रेष्टुरेन्टमा सम्पन्न कार्यक्रम ”चेतना र पसिना,औजार र बिचारको क्रान्ति” बिकासको आधार प्रकृति,संस्कृति,प्रविधि हर्कवाद” भन्ने मुख्य नारा सहितको भेलामा अध्यक्षता पदम बहादुर राईले गर्नु भएको थियो।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

प्रवासमा रहेर पनि देशको भ्रष्टचार,कुशासन र राजनितिक अस्थिरताको बिरुद्द स्वतन्त्र,बिबेकसिल युवाहरु अब एक ठाउँमा उभिनु पर्ने समय आएको निस्कर्ष सहित सबै लाई यस अभियानमा जोडिनका लागी आह्वान गर्दै कतारमा यस संगठनको बिभिन्न क्षेत्रिय शाखा हरु बिस्तार गर्दै अघि बढ्ने संयोजक सुबास खालिङ राईले बताउनु भयो।

श्रम पिता भनेर नेपालमा चिरपरिचित धरान उप-महानगरपालिकाका मेयर हर्क साङपाङको प्रस्तावित श्रम संस्कृति पार्टीको देश तथा बिदेशमा रहेका समर्थक हरुले पछिल्लो समय संगठन बिस्तार लाई तिब्र रुपमा अगाडी बढाएका छन।

समितिको नामावलि तपशिल:-

1. संयोजक – सुबास खालिङ राई

2. सह संयोजक – भाई काजी गुरूङ

3. सह संयोजक – सुजन माबो लिम्बु

4. सह संयोजक- मिलन थापा

5. सह संयोजक – सपना राई

6. सह संयोजक – सन्तोष बोहरा छेत्री

7. सह संयोजक – हान्सा राजबन्सि

8. सह संयोजक- अरूण योन्जन

9. सह संयोजक- दिलकुमार राई

10. सह संयोजक – अजय सम्बाम्फे लिम्बु

11. सह संयोजक – बिष्णु कुमार सुन्दास

12. सह संयोजक – राजकुर राई

13 .सह संयोजक – पदम गुरुङ

14. सचीव – भिम मगर

15. सह सचिव – दुर्गा गुरुङ

16. सह सचीव – फुर्बा तामाङ

17.कोषाध्यक्ष – विश्वकला राई

18.सह कोषाध्यक्ष – नबिन राई

19. सह कोषध्यक्ष मन्जिल चाम्लिङ

20. प्रबक्ता – सुजन थुलुङ राई

21. प्रचारप्रसार संयोजक – गजेन्द्र खालिङ राई

22.बिक्रम राई

23.रबिन शेर्पा

24. अनुशासन बिभाग – दिपक पुमा राई

25. महिला संयोजक – प्रेमकला राई

26. सह संयोजक – बुद्धि बोहाङ राई

27.सह संयोजक – रिता राई

28. सह संयोजक – सर्मिला राई

29. सह संयोजक – दिपा सुनुवार

सदस्य हरुमा

1. बसन्त कुगेनम्बा लिम्बु

2. देबेद्र लिम्बु

3. किरण नुमिहाङ्ग राई

4. निरन नुमिहाङ राई

5. ढाकमन राई

6. राजेन्द्र सम्यम्फे

7. सर्मिला राई

8. निरज सुनाम

9. राजन बानिया

10. शैलेन्द्र देवा

11. सुरेस दर्जि

12. सोम कुमार राई

13. अर्जुन राई

14. तान्छोहाङ केरुङ

15. दिपाल दिखुक्पा राई

16. फासकुमार राई

17. केबिहाङ राई

18. अजय गुरुङ

19. धन्दुराज राई

20. रबिन तामाङ

21. प्रेम कुमार राई

22. मान खिम्बुले राई

23. सन्जित राई

24. बुद्धिराज येक्तेन लिम्बु

25. खडक बहादुर राई

26. सबिता राई

27. प्रेम बहादुर राई

28. बिज्ञान राई

29. सुरज राई

30. बिनोद राई

31. हुत्तराज राई

32. भुवन राई

33. पदम बहादुर राई

34. चन्द्र लिम्बु

35. ज्योति मत

36. सुनिल राई

37. योगेन्द्र मगर

38. एन्जल राई

39. सुर्य लिम्बु

40. श्री प्रशाद योङ्हाङ लिम्बु

41. काजि खजुम लिम्बु

42. बिमल योङ्हाङ लिम्बु

43. कर्णहाङ साम्बा लिम्बु

44. इन्दिरा राई

45. सोनि राई

46. किसन राई

47. हरिचन्द्र राई

48. रामकुमार चौधरी

49. मनिश लिम्बु

50. प्रलाद गुरुङ

51. लोक बहादुर ब्लोन

52. पदम रम्तेल

53. सन्जु राई

54. मनुरा थुलुङ राई

55. कुमार गुरुङ

56. श्याम लिम्बु

57. रामकुमार राई

58. सोम बहादुर राई

59. चन्द्र प्रशाद गुरुङ

60. दसरथ समाल

61. हिराधन राई ( डाइमन )

62. ज्ञानेद्र यक्तेन लिम्बु

63. दिलकुमार राई

64. केबल सिंङ राई

65.बिमल राई

66. मिलन राई

67.सुमन राई

68. तरुण यादव

69. हरिचन्द्र राई

70. सिर्जना तामाङ

71. सुबाश राई

72. अन्जु बर्तौला छेत्री

73. आश बहादुर गुरुङ

74. कृष्ण कुमारि गुरुङ

75. निसान राई

76. सोमकुमार राई

77. तेज किराति

78. हर्क खजुम लिम्बु

79. भुनि प्रशाद राई

80. प्रतिमा राई

81. तोसिम लिम्बु

82. सन्तोस किराति

83. पवन चाम्लिङ

84.पुर्ण लिम्बु

85. तयाहाङ राई

86. रुकमान राई

87. पबन बनुङ राई

88. अर्जुन तामाङ

89. सुरज लिम्बुद

90. ⁠ धर्म राज राई

Previous Post

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
Next Post
बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने

बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Bitcoin Is ‘Definitely Not A Fraud,’ CEO of Mobile-Only Bank Revolut Says

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly