Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in खेलकुद
0
दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

कात्तिक २, बेलका / बेलका नगरपालिका-८ नव श्रृजना युवा क्लबद्वारा आयोजित दोस्रो नगर कप स्तरीय जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

You might also like

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

गत असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा बेलका वडा नं.- ६ का कर्मचारी टिमले उपाधि हात पारेको छ। फाइनल खेलमा बेलका नगरपालिकाका कर्मचारी टिमलाई ३- १ गोल अन्तरले पराजित गर्दै वडा नं.- ६ विजेता बनेको हो।

विजेता टिमले नगद २५ हजार पाँच सय सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले १२ हजार पाँच सय नगद सहित ट्रफी र मेडल पाएको छ।

समापन समारोह क्लबका अध्यक्ष भिम भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि बेलका नगर खेलकुद समितिका अध्यक्ष गोपाल राई, विशेष अतिथि कुमारी बैंक लिमिटेड रामपुर शाखाका प्रमुख मनोहर पाठक लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, प्रतियोगिताको म्यान अफ दि म्याच बेलका- ६ का खेलाडी नवराज राई घोषित हुनुभएको छ।

Previous Post

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

Next Post

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

by Radio Belaka
तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

by Radio Belaka
मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु
खेलकुद

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

by Radio Belaka
खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली
खेलकुद

खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली

by Radio Belaka
इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश
खेलकुद

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

by Radio Belaka
Next Post
किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर बजारको पिच बाटो बढाउदै, मुख्य रोडको खाल्डाखुल्डी पनि पुरिने।

रामपुर बजारको पिच बाटो बढाउदै, मुख्य रोडको खाल्डाखुल्डी पनि पुरिने।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly