Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

Radio Belaka by Radio Belaka
१ हप्ता अगाडि
in शिक्षा
0
वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

भदौ ९, बेलका/ उदयपुरको बेलका नगरपालिका- ९ रामपुरस्थित श्री वरपिपल माध्यमिक विद्यालयमा कक्षा ११ का ५० जना नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

सोमबार कक्षा १२ का विद्यार्थीहरुले आयोजित कार्यक्रममा खादा र टीका लगाएर कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रमसँगै तीज विशेष सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल चन्द्र नारायण तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष भरत घिमिरे विशेष अतिथि रहनु भएको थियो ।

त्यसैगरी सहायक प्रधानाध्यापक महेश पौडेल, मावि संयोजक शुकलाल चौधरी लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कक्षा १२ की छात्रा अस्मिता दर्जीले सञ्चालन गरेकी थिइन् ।

Previous Post

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

Next Post

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन
शिक्षा

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

by Radio Belaka
नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
शिक्षा

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

by Radio Belaka
विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com
शिक्षा

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

by Radio Belaka
श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग
शिक्षा

श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग

by Radio Belaka
बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

APF पुर्वान्चल पकलीलाई हराउदै गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश।

APF पुर्वान्चल पकलीलाई हराउदै गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश।

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly