Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in Uncategorized
0
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका / बालबालिकाको अधिकार संरक्षण तथा प्रवर्द्धनमा स्थानीय तहको भूमिकालाई सशक्त बनाउने उद्देश्यले बेलका नगरपालिकामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगार कार्यालय, विराटनगरको आयोजनामा नगर सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलका नगर प्रमुख अशोक कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत वडाध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख, रोजगार शाखा प्रमुख, सामाजिक शाखा प्रमुख तथा नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालश्रम, बालअधिकारका चुनौती, समाधान तथा स्थानीय तहको दायित्वबारे गहन छलफल गरिएको छ। प्रमुख अतिथि नगरप्रमुख कार्कीले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउन पालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो। साथै, उहाँले समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो। कार्यक्रममा बालश्रम न्यूनीकरण, विद्यालय पहुँच, पोषण तथा मानसिक स्वास्थ्यजस्ता सवालमा स्थानीय सरकारका रणनीति तथा आगामी योजनाहरूको समेत चर्चा गरिएको थियो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

Previous Post

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Next Post

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

बेलका गोल्ड कप-गाईघाट fc फाइनलमा प्रवेश

बेलका गोल्ड कप-गाईघाट fc फाइनलमा प्रवेश

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly