Friday, June 6, 2025
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in जीवन शैली, राजनीति, विविध, समाचार, स्वास्थ्य
0
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२७ चैत – बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिकाको १५औँ नगरसभा अधिवेशनको उद्घाटन भएको छ। ‘सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार’ भन्ने मुख्य नाराका साथ नगरको सभा हलमा अधिवेसन आज उद्घाटन भएको हो ।

नगर सभा अधिवेशनको उद्घाटनमा नगरप्रमुख अशोक कार्कीले योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले विभिन्न बिषयमा उठाएका प्रश्नहरुको उत्तर नगर प्रमुख, उप प्रमुख र अन्य सम्बन्धित शाखाका कर्मचारीले दिनु भएको थियो। उपप्रमुख जिरा राईले नगरको अनुगमन साथै आफ्नो जिम्मेवारी, अधिकार र कर्तव्य बारे जानकारी गराउनु भएको थियो।

You might also like

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

अधिवेशनमा वार्ड नं. १ देखी ९ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो। अधिवेसनमा बेलकामा विकास गर्नु पर्ने मुख्य मुख्य खाका तयार पार्नका साथै नगरपालिका भित्र भएगरेका कार्यक्रमहरुको समीक्षा भएको थियो।

Previous Post

रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

Next Post

ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

Radio Belaka

Radio Belaka

Related Posts

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण
जीवन शैली

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

by Radio Belaka
Next Post
ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

Don't miss it

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.