Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्वास्थ्य
0
सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२४ फागुन – बेलका। ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी बेलका नगरपालिकाले शनिवार सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलका नगरपालिकाको परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका सभाध्यक्ष बेलका नगरपालिकाको उप प्रमुख जिराका राईले महिला दिवसको पृष्ठभूमि तथा महिलाहरुको अवस्था सम्बन्धि विभिन्न कालखण्डहरु बारे स्मरण गर्दै अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। महिला विरुद्ध हुने शोषण, दमन र अमानवीय व्यवहार विरुद्ध सचेत रहन तथा समाजमा सचेतना जगाउने यस दिवस र कार्यक्रमको मुख्य उद्धेश्य रहेको उप प्रमुख राईले बताउनु भयो। उहाँले महिलाहरुका विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदा पुरुषहरूले ध्यानाकर्षण नदिने तथा संवेदनशिल नहुने गुनासो समेत पोख्नु भएको थियो।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रम कार्यकमका रुपमा मात्र नभएर महिलाहरुले विशेष महसुस गर्ने प्रकारका गतिविधिहरु समेत गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो।

महिला तथा बालबालिका शाखा प्रमुख ज्योति प्रीति राईका अनुसार स्तनपान कक्षमा महिला कर्मचारी तथा सेवाग्राहीहरुले पालिकामा आउदा बच्चा लिएर सहजरूपमा स्तपान गराउन सकुन भनेर वेड कुर्सी तथा बालबालिकाहरुलाई खेलौनाको व्यवस्था गरिनेछ। त्यसैगरी सेनेटरि प्याड रिफ्रेसमेन्ट सेन्टरमा महिला कर्मचारी तथा सेवाग्राहीहरु महिनावारी भएमा प्याड चेन्ज गर्ने आराम गर्ने कक्षको व्यवस्था हुनेछ र बालमैत्री सूचना सिकाई केन्द्रमा भने बालबालिकाको लागि पुस्तक सहितको पुस्तकालय रहने छ। यस कक्षमा बालबालिकाहरु बसेर अध्ययन अवलोकन गर्न सकिने सुचना सामाग्रीका साथै बाल सञ्जालको बैठक तथा अपांगता समन्वय समितिको बैठक समेत बसिनेछ।

कार्यक्रममा वडा अध्यक्षहरु, सदस्य तथा कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो। नगरपालिकाको महिला कर्मचारीहरुले महिला सम्बन्धि जनचेतना र सन्देशमुलक सामुहिक नृत्य प्रस्तुत गर्नु भएको थियो भने कल्पना सुर्खेतिले `म छोरी मान्छे न हुँ´ शिर्षकको मर्मस्पर्शी कविता समेत वाचन गर्नु गर्नु भएको थियो।

Previous Post

उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

Next Post

बेलकामा ३९ जनाले गरे रक्तदान।

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा ३९ जनाले गरे रक्तदान।

बेलकामा ३९ जनाले गरे रक्तदान।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly