Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

माघ १८, बेलका । बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बेलका नगरका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ६ देखी कक्षा १० सम्मका बिधार्थी र बिधालय नगएका १० देखी १४ बर्ष उमेर समुहका किशोरी हरुलाई लक्षित गरी एच.पि.भी. खोप यही माघ २३ बाट २६ गते सम्म बिधालय संगै स्वास्थ्य कार्यलय हरुमा सन्चालन हुने र एच.पि.भी. खोप के हो? यस रोगका लक्षण हरु के के हुन र कसरी सुरक्षित हुने भन्ने बारेमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरन्जिबि निरौलाले अभिमुखीकरण कार्यक्रमको सहजिकरण गरेका थिए।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रममा उप-प्रमुख जिरा राई,बिभिन्न वडाका वडाध्यक्ष,वडा सदस्य,जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुर,कोल्ड चेन अधिकृत नरेश प्रसाद श्रीवास्तब,बिभिन्न स्वास्थ्य शाखाका प्रमुख,स्वयम सेविका लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो।

बेलका नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन भने देबिन मगरले गरेका थिए ।

Previous Post

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

Next Post

‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
Next Post
‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly