Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

असोज २२, बेलका । बेलका नगरपालिकाको वडा हरुमा यही असोज १२ र १३ गतेको भिषण बर्षा बाट बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ।

ह्याबिटाट नेपाल (Habitat Nepal) र हुरेन्डेक नेपालको सहयोगमा साथै बेलका नगरपालिकाको आयोजनामा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरिएको हो।

You might also like

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाको वडा नं २ शान्तिनगर बुधबारे बाट एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि तथा बेलका नगर प्रमुख अशोक कार्की,हुरेन्डेक नेपाल उदयपुरका प्रमुख सल्लाहकार तथा पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(सोस्ति),ह्याबिटाट नेपालको कार्यक्रम प्रबन्धक बिजय प्रसाद गुप्ताले बाढी प्रभावित परिवारलाई संयुक्त रुपमा राहत सामग्री बितरण गरी उदघाटन गरेका थिए।

नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा ८१ घरधुरी लाई प्रति घर ओछ्याउने म्याट थान-१, ब्ल्याङकेट थान-१, त्रिपाल थान-१ लगायतका सामग्रीहरु बितरण गरिएको थियो। बेलकामा जम्मा १११७ घर परिवार बाढी/डुबान बाट प्रभावित भएको हुदा बिभिन्न सामाजिक संस्थाहरु लाई सहयोगका लागी नगर सरकारको तर्फ बाट आह्वान गरिए बमोजिम कुनै संस्थाले जिन्सी सामग्री भने कुनै संस्थाले नगद सहयोग गरिरहेको र बाढीका कारण बालीनालीमा क्षति पुगेका स्थानमा बिउ बिजन बितरण गरिने,हैंजा फैलिन नदिनका लागी बिभिन्न प्रकारका किटनाशक औषधिहरु छिट्ने काम भैरहेको नगर प्रमुख अशोक कार्कीले बताउनुभएको छ।

यसै क्रममा पुनः अर्को पटक १५,०००/- बराबरको जिन्सी सामग्री र घर पुनःनिर्माण गर्नु पर्ने परिवार लाई दाता संस्था संग समन्वय गरी ५०,०००/- दुई किस्तामा गरेर उपलब्ध गराउने दुर्गा कुमार थापाले बताउनु भयो।

त्यसै गरी ह्याबिटाट नेपालका कार्यक्रम प्रबन्धक बिजय प्रसाद गुप्ताले यस संस्थाले नेपालमा बिगत २७ बर्ष देखी निरन्तर यस्तै बिपद ब्यवस्थापनमा काम गर्दै आएको बताउनु भयो।

यस राहत सामग्री बितरण कार्यक्रमको अध्यक्षता शान्तिनगर टोल बिकास संस्थाका अध्यक्ष गिरीराज बिक.ले गरेका थिए भने बिभिन्न वडाका जनप्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो ।

Previous Post

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

Next Post

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

Radio Belaka

Radio Belaka

Related Posts

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

by Radio Belaka
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
Next Post
सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly