Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in सहकारी, स्वास्थ्य
0
सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुर, गाइघाट – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से निवासी भिम कुमारी राईलाई नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाले मृत्युदाबी भुक्तानी प्रदान गरेको छ। भिम कुमारीका श्रीमान् वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका थिए, जहाँ उनी Aspiration Pneumonia रोगका कारण निधन भएका थिए।

सन नेपाल लाइफ इन्स्योरेन्सको नियम तथा शर्तअनुसार, मृतकका परिवारलाई बीमा रकम प्रदान गर्ने व्यवस्था छ। सोही बमोजिम, गाइघाट शाखाका प्रमुख श्री बाल कुमार राई र त्रियुगा नगरपालिका १२ निवासी समाजसेबि श्री बिष्णु राईको उपस्थितिमा मृतकका श्रीमती भिम कुमारी राईलाई रु. १३,००,००० (तेह्र लाख) को चेक हस्तान्तरण गरिएको छ।

You might also like

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

यस भुक्तानीसँगै सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक दायित्वको पालनाका साथै बीमित व्यक्तिहरूको सुरक्षामा निरन्तरता दिएको छ।

Previous Post

जनता नमुना मा.बि. मा एक दिनमै ६५० जनाले गरे आँखाको जाच।

Next Post

जनता नमुना का १४८६ जना विद्यार्थीले गरे आँखाको जाच

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
Next Post
जनता नमुना का १४८६ जना विद्यार्थीले गरे आँखाको जाच

जनता नमुना का १४८६ जना विद्यार्थीले गरे आँखाको जाच

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा सामुदायिक भवनको उद्घाटन

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly