Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२९ भदौ २०८१ – बेलका। बेलका नगरपालिका ६ स्थित श्री गौरी सुर्योदय इङलिस बोर्डिङ स्कुलले ६०औं राष्ट्रिय बाल दिवसलाई भब्यताका साथ मनाएको छ। स्कुलले आफ्नै स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय बाल दिवस मनाएको हो।

स्कुलका अध्यक्ष अगम सिं निरौलाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बेलका ९ का वडा सदस्य सुबास बस्नेत, स्कुलका प्र. अ. गंगा श्रेष्ठ, शिक्षक/शिक्षिका, समाजसेवी तारामाम राई लगायत अन्य अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। बाल दिवस बिशेष कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य, स्पीच लगायत अन्य प्रतिभाहरु प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रम स्कुलका भाइस प्रीन्सिपल भक्त नारायण श्रेष्ठले संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रम भने कक्षा ८ का दिप्सन फुयाल र प्रिया श्रेष्ठ ले संचालन गरेका थिए।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

२०६३ सालमा स्थापना भइ २०६५ सालमा दर्ता गरि संचालन भइरहेको गौरी सुर्योदय इ. बो. स्कुलमा अहिले नर्सरी देखि कक्षा ८ सम्म पढाइ भइरहेको छ। स्कुलका संस्थापक भने चित्र नारायण श्रेष्ठ हुन। स्कुलका प्रीन्सिपल गंगा श्रेष्ठका अनुसार अहिले १७ जना शिक्षक/शिक्षिका कार्यरत रहेका छन भने करिब ३०० जना विद्यार्थी स्कुलमा अध्ययनरत छन।

Previous Post

रेडक्रस बेलका नगर उपशाखा क को समिती गठन ।

Next Post

नर्थ स्टार इ. बो. स्कुलले भब्य रुपमा मनाए बाल दिवस। फोटो फिचर

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
नर्थ स्टार इ. बो. स्कुलले भब्य रुपमा मनाए बाल दिवस। फोटो फिचर

नर्थ स्टार इ. बो. स्कुलले भब्य रुपमा मनाए बाल दिवस। फोटो फिचर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly