Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका नगरपालिकाको कुपोषित बालबच्चाका आमाहरुलाई ३००० सम्मको भौचर वितरण कार्यक्रम सम्पन्न भएको छ। केयर नेपालको सहयोग, बेलका नगरपालिकाको समन्वय र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा बेलका नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

बेलका नगरपालिकाकाे वडा नं. १, २, ३, ४, ५, ८, र ९ मध्य कुपाेषित स्वास्थ्थ साखाले निकालेकाे डाटा अनुसार ८५ जनामा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुका अभिभावकहरुलाई रु.३००० सम्मकाे थपखानाका लागि भाैचर मार्फत सामाग्री बितरण गरिएको हो।

You might also like

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि नगर उप प्रमुख जिरा राई, वडाअध्यक्षहरु, स्वयम् सेविका, स्वास्थ्य साखा प्रमुख, माहासंधका केन्द्रीय सदस्य नारद निराैलाकाे उपस्थिती रहेको थियो।

महासंघ नगर उपाध्यक्ष मनाेरथ काेईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

Previous Post

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

Next Post

बेलका नगरपालिकामा १६१ अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक सामग्री बितरण।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा १६१ अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक सामग्री बितरण।

बेलका नगरपालिकामा १६१ अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक सामग्री बितरण।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly