Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा जनश्रमदान सुरु

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, शिक्षा, समाचार
0
बेलकामा जनश्रमदान सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१८ साउन, बेलका । उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नं ६ मुस्कान चौक स्थित जोगिनी पाखा सामुदायिक बनको १.५६ हेक्टर क्षेत्रफल जमिन भित्र निर्माणाधिन समावेसी पार्कमा आज बाट जनश्रमदान सुरुभएको छ ।

उक्त पार्क निर्माणका लागी दातृ संस्था श्री डिभिजन बन कार्यालय गाईघाट उदयपुर रहेको छ भने पहल तथा सहयोगी संस्था जोगिनी पाखा सामुदायिक बन उपभोक्ता समिति बेलका ३ र ६ रहेको छ। आफ्नो ठाउ आफैं बनाउ भन्ने मुल नाराका साथ आज भएको श्रमदानमा बु्द्द प्रगति टोल बिकास संस्था र शान्ति टोल बिकास संस्थाका श्रमदाता हरुको उपस्थिति रहेको थियो ।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

निर्माण भै रहेको समावेसी पार्कमा भएका जरा,ठुटा,मुडा सरसफाइ संगै विभिन्न प्रजातिका बोटबिरुवा तथा फुलहरु रोप्ने काम भएको छ। सो क्रममा उत्साहका साथ उपस्थित भएका श्रमदाता हरुले आफ्नो ठाउमा पनि पर्यटनको बिकास सुरुभएको हुदा गर्वका साथ आफु पनि सहभागी हुन पाएकोमा खुसी ब्यक्त गरेका छन ।

आज देखी सुरुभएको श्रमदान क्रमशः भोलि बाट रंगशाला टोल बिकास संस्था,लेकाली टोल बिकास संस्था,जोगिनी टोल बिकास संस्था,बिराजे टोल बिकास सस्था,समृदी टोल बिकास संस्था,उज्यालो टोल बिकास संस्था,नेवार टोल बिकास संस्था,कालिका टोल बिकास संस्था र बुद्द एकता क्लब सहभागी हुनेछन साथै पार्क निर्माण समितीले प्रत्येक शुक्रबार बिहान ७ बजे देखी काम गर्ने भएको हुदा अन्य ईच्छुक श्रमदाता हरुलाई पनि सहभागी भै दिन हुन पार्क निर्माण समिति साथै जोगिनी पाखा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर मगरले अनुरोध गरेका छन ।

Previous Post

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

Next Post

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलका ६ को चौथो वडा अध्यक्ष कपमा दुधकोशी जनचेतना समाज फाइनलमा प्रवेश

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly