Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

जनता नमुना मावि गुरुङचौरीमा बिधार्थीले भर्ना पाएनन ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, शिक्षा, समाचार, स्थानीय तह
0
जनता नमुना मावि गुरुङचौरीमा बिधार्थीले भर्ना पाएनन ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१३ जेठ २०८१ बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका भित्र रहेको एक मात्र जनता नमुना माध्यमिक विधालय गुरुङचौरीमा बिधार्थिहरुले बिधालयमा भर्ना पाएका छैनन। स्थानिय वासी दुर्गा राउत लगायत अभिभावक हरुले आफ्ना बाल बच्चाहरुको स्कुलले भर्ना लिन नमानेको बताए । यदी आफ्नै घर आगनको स्कुलमा पढाउन नपाउने हो भने टाढाको स्कुल या त प्राईभेट बोर्डिङ स्कुलमा पठाउन बाध्यता आईपर्ने भनि चर्को असन्तुष्टी सहित बिरोध जनाएका छन।

यसै क्रममा बिधालयका प्रधानाध्यापक समर राई सँग कुरा गर्दा नियमित (रेगुलर) बिधार्थी हरु मात्र नभै बोर्डिङ स्कुल लगायत अन्य स्कुलका बिधार्थी हरुको आगमन बढेकोले भवन सँगै कक्षा कोठा भित्रका भौतिक संरचनाको अभावका कारण सबै लाई भर्ना लिन नसकी ब्यवस्थापन समितीको निर्णय बमोजिम प्रबेश परिक्षा (ईन्ट्रान्स एक्जाम) लिन परेको बताउनु भयो।

You might also like

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष मनोज तामाङले स्थानिय बिधार्थी मात्र होईन छिमेकी चौदण्डीगढी नगरपालिका,सप्तरी जिल्ला बाट पनि आएर अध्यन गरिरहेको ले तत्काल छात्रबास (होस्टेल) को आवश्यक्ता रहेको हुदा तमाम समस्याहरुको समाधानका लागी सरोकारवाला सबै निकाय र सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।

Previous Post

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly