Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली, सहकारी
0
महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१८ पौष, बेलका । बेलका नगरपालिका ९ रामपुरममा अवस्थित महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको प्राङ्गणमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

बेलका नगर प्रमुख अशोक कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सत्रको औपचारिक कार्यक्रममा बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, साना किसान बिकास लघुवित्त वित्तीय संस्था लि. लाहान शाखाका प्रबन्धक राज कुमार यादव, विभिन्न सहकारीका प्रतिनिधिहरु, जनप्रतिनिधि, शेयर सदस्य, बचतकर्ता, सम्बन्धित ब्यक्तिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

१२औं वार्षिक साधारण सभाको खुल्ला सत्रको औपचारिक कार्यक्रम संगै बन्द सत्रबाट समिति समेत पुनर्गठन भएको छ। अध्यक्षमा पुनः कल्पना राउत नै सर्वसम्मत चयन भएका छन भने उपाध्यक्षमा मनकुमारी राई(घिमिरे), सदस्यमा शंकरवत्ती कुमारी चौधरी, चन्द्रकला सेढाई, दिपा कुमारी राई, सरस्वती बस्नेत, डम्बर कुमारी खड्का, गोमा बस्नेत/थापा, जानुका कुमारी दुलाल सर्वसम्मत चयन भएका छन। त्यसैगरी लेखा संयोजकमा गंगा श्रेष्ठ, सदस्यमा सुजता राई र सुमित्रा कटुवाल चयन भएका छन। निर्वाचन समितिमा सुर्य नारायण शाह, गोपाल निरौला र शान्ता कुमारी अधिकारी रहेका थिए।

कार्यक्रममा सहकारीका अध्यक्ष एवं सभा अध्यक्ष कल्पना राउत ले वार्षिक प्रतिबेदन प्रस्तुत गरेकि थिइन। केही शेयर सदस्य तथा बचतकर्ताहरुलाई हौसला स्वरुप पुरस्कार समेत प्रदान गरेको थियो। कार्यक्रम संचालन सहकारीका प्रबन्धक शान्ता अधिकारीले गरेकी थिइन।

Previous Post

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Next Post

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
Next Post
महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly