Wednesday, November 4, 2026
Date
मङ्ल, कार्तिक १८, २०८३
Tue, November 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in राजनीति
0
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमणको प्रयास गरेको छ।

संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । फूल माला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ति व्यक्तिलाई कुटपिट गरेका थिए ।

You might also like

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

महालक्ष्मी ५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

Previous Post

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

Next Post

उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

Radio Belaka

Radio Belaka

Related Posts

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

by Radio Belaka
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
Next Post
उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

जिल्ला स्तरीय क्रीकेटमा कटारी बिजय,बेलका दोस्रो

जिल्ला स्तरीय क्रीकेटमा कटारी बिजय,बेलका दोस्रो

Don't miss it

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly