Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा प्रशिक्षण सुरु, भोलि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई आउनु हुने।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति
0
बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा प्रशिक्षण सुरु, भोलि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई आउनु हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल “किरात राष्ट्रिय समितिको आयोजना एवं बेलका नगर कार्य समितिको व्यवस्थापनमा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटे स्थित एल. के. खोज रिसोर्टको भवनमा आज उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरि सुरु भएको हो।

२ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रमको आजको पहिलो दिन माननिय पुर्व मन्त्री तथा वर्तमान सांसद राज किशोर यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य द्वय पर्शुराम बस्नेत र रणध्वज कन्दङ्वाले विशेष प्रशिक्षण दिनु भएको थियो। जसमा माननीय राज किशोर यादवले समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार बिषयमा त्यसैगरी पर्शुराम बस्नेतले समानुपातिक समबेशी प्रतिनिधित्वको व्यवस्था बिषयमा र रणध्वज कन्दङ्वाले पार्टी निर्माणमा (जनवर्गीय संगठनको) भुमिका र पार्टी संगको अन्तर सम्बन्ध बिषयमा प्रशिक्षण गराउनु भएको हो।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालको विभिन्न तह र तप्काका नेतागण, किरात राष्ट्रिय समितिका पदाधिकारी, लिम्बुवान राष्ट्रिय समिति, शिल्पी, एवं विभिन्न जिल्लाका नेता, कार्यकर्ता र जसपा नेपाल बेलका नगर समितिको बृहत सहभागिता रहेको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उत्साहजनक बनाउन र थप ध्यानाकर्षण गराउनका लागि बीच बीचमा बिनि(मिनयुङ) राई ले नृत्य प्रस्तुत गरेकी थिइन भने शम्भु थापाले गीत गाएर मनोरञ्जन समेत प्रदान गरेका थिए।

किरात राष्ट्रिय समितिको अध्यक्ष रमेश राईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिना राई ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव द्वय गोपाल राई र प्रसन्न कुमार राई ले कार्यक्रम संचालन गर्नु भएको थियो।

अभिमुखी तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन (भोलि २३ गते) शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राई, माननीय सांसद सुशिला श्रेष्ठ र पुर्व मन्त्री तथा जसपा नेपालका नेता रकम चेम्जोङले प्रशिक्षण गराउने जसपा नेपाल बेलका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ राई ले बताउनु भयो।

Previous Post

बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि)।

Next Post

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
Next Post
बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly