Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in शिक्षा
0
श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १३ साउन। श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत आज धान रोपिएको छ। बेलका नगरपालिका ९ रामपुर कमलाबारीमा अवस्थित उक्त बिद्यालयका विद्यार्थीहरुको उपस्थिति तथा बि.व्य.स. अध्यक्ष भरत घिमिरेको नेतृत्वमा धान रोपिएको हो।

बिद्यालयमा अध्यनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरु “पढ्दै कमाउदै” कार्यक्रममा सहभागी हुँदै आएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष भरत घिमिरेले बताउनु भयो। घिमिरेका अनुसार सो कार्यक्रम अन्तर्गत माहुरी पालन, बाख्रा तथा भैंसी पालन, तरकारी खेती आदि गर्दै आएको छ। पढ्दै कमाउदै कार्यक्रममा विद्यार्थीहरुले गरेको कामको आधारमा त्यसबाट लाभ हुने रकम विद्यार्थीहरुको खातामा जम्म गर्दै आएका छौँ, घिमिरे ले भने “यसो गर्दा विद्यार्थीहरुलाई आर्थिक सहायता हुन्छ र काम गर्ने बानीको बिकास समेत हुन्छ”

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

केहि समय अगाडि प्रकाशन भएको एस.इ.इ. को नतिजामा बेलका नगरपालिकाको बिधालयहरु मध्य सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्दै कक्षा ११ मा शिक्षा संकायको विविध विषयहरुमा भर्ना खुलेको पनि घिमिरेले जानकारी गराउनु भयो।

Previous Post

बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।

Next Post

बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि)।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि)।

बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि)।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly