Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका एफ. फम. को आयोजनामा ७ दिने उद्घोषण, पत्रकारिता तथा रेडियो तालिम संचालन

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका एफ. फम. को आयोजनामा ७ दिने उद्घोषण, पत्रकारिता तथा रेडियो तालिम संचालन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१ जेठ २०८० – बेलका।

उदयपुर जिल्ला बेलका नगरपालिका ९ रामपुरमा अवस्थित बेलका नेटवर्क प्रा.लि. द्वारा संचालित यस बेलका एफ. एम. १००.९ मेगाहर्जको आयोजना तथा बेलका नगरपालिकाको सहजीकरणमा ७ दिने उद्घोषण, पत्रकारिता र रेडियो तालिम बेलका नगरपालिका ९ आदिवासी जनजातीको हलमा आज बाट सुरु भएको छ।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

उद्घोषण, पत्रकारिता तथा रेडियो प्रति रुचि राख्नेहरुको क्षमता वृद्धि बिकास गर्ने उद्देश्यकाले यो तालिमको आयोजना गरिएको हो। तालिममा करिब १५ जना सहभागीहरु रहेका छन भने प्रशिक्षकको रुपमा विशेषज्ञ सुनसरीका राजेश बिद्रोही, तिर्थ कार्की र विशाल रसिक रहनु भएको छ।

जेठ २७ गते सम्म हुने तालिमको सुरुवात कुनै औपचारिक कार्यक्रम नगरी सिधै प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। समापन कार्यक्रम भने औपचारिक रुपमा हुने जेठ २७ गते हुने छ।

Previous Post

कृषि मन्त्री भक्ति प्रसाद सिटौलालाई उदयपुरमा टायर बाली नाराबाजी र कालो झण्डा

Next Post

प्रथम लालबजार च्यालेन्ज फुटबल कप सुरु, उद्घाटन खेलमा आयोजकको जित।

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
प्रथम लालबजार च्यालेन्ज फुटबल कप सुरु, उद्घाटन खेलमा आयोजकको जित।

प्रथम लालबजार च्यालेन्ज फुटबल कप सुरु, उद्घाटन खेलमा आयोजकको जित।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Olivia Munn’s One-Piece Swimsuit Plunges Further Than You Thought Possible

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका ८ र २ फाइनल खेल्ने, भोलिबाट उप मेयर कप पनि हुने

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका ८ र २ फाइनल खेल्ने, भोलिबाट उप मेयर कप पनि हुने

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly